~ उदास कार्की ~

             (एक)        तिमी त्यो खाली सिउँदो बोक्ने     एक्लो  हुनुको पीडा म भोग्ने     रङ्गयाउने मन छ तिम...

~ उमा सुवेदी ~

(एक) मन मनै जुनीभरी तिम्लाई  माया गर्छु म त तिम्रै  प्यास मेटाउन झर्ना  बनी झर्छु   म   त तिमी रोए रुन्छ अनि तिमी हाँसे हाँस्छ यो मन...

~ नगेन्द्रराज शर्मा ~

(एक) जब  यौवन  यौवन यहाँ  आँखी  छ आँखा आँखामा आमन्त्रणको झाँकी छ किन चासो कि, कहाँ रात बिताएँ मैले- यही काफी छ कि ममा बैंश अझै बाँकी...

~ सावी श्रेष्ठ ~

    (एक) बुझेनौ कहीले मलाई गलत अर्थ लायौ दुनियाँको कुरा सुनी आँफै गीत गायौ आफ्नो माने सधैं आफ्नै ठाने सधै- दुखाई मेरो मुटु तिमीले के...

~ केवल "किरण" भण्डारी ~

(एक) यतै कतै कुइनेटोमा भेट्न पाए हुन्थ्यो इच्छाहरु थुप्रै थुप्रै मेट्न पाए  हुन्थ्यो यसो गरें, उसो गरें, सुनाउने मन छ- एकै छिन अंगालोले छ...

~ मनिता रेग्मी ~

  (एक) नजर के जुधेथे, लजाएँ  बेस्सरी मन भित्रै हजुरलाई, सजाएँ बेस्सरी बैसालु यो अधरको प्यासी हजुर त- आँफैमा अझै प्यास जगाएँ बेस्सरी ! ...

` बिस्नु प्रवा सापकोटा `

  (एक) तिम्रै नजरको टुना मुनामा अल्झिएं  म सबै केन्द्र पुगे यतै छेउ कुनामा अल्झिएं म सपना त उडेर आकाशको जुन छुने थियो- तर आखिर तिम्...

~ रीता प्हच्यु ~

  (एक) तिमी साथ छौ र जीवन उन्मात छ तिमी साथ छौ र जवानीको मात छ अब त के चाहियो र मलाई ! तन-मन बिसाउने तिम्रो न्यानो काख छ !   (दुई) देख्न...

~ जगत नवोदित ~

(एक) नबुझ्नेलाई के को खातिर बुझ्नेलाई पो कर्तब्य नि जिम्मा हुन्छ नसोच्नेलाई के को मत्लब सोच्नेलाई पो जीवन नि बिमा हुन्छ जिउदै म...

~बसन्ती बस्नेत~

(एक) गल्ती धेरै भेटें तर, तिम्रै मायाले नै जिती रहृयो तिम्रा निश्चल कुराले झन्, माया अरु टिकी रहृयो जति दोष भेटे पनि, सम्झौतामा माफी...

~ मोहराज शर्मा वाग्ले~

(एक) भन्दा हुन तिमीलाई, तिम्रै लागि आकाशका जुनतारा झार दिन्छु माफ गर प्रिया, मैले यै पनि भन्न सक्दिन सुनचाँदी र हार दिन्छु मैले तिम...

~ सुजन बैरागी ~

          (एक) माया लिएर आयौ   चोट  दिएर  गयौ खियायौ मलाई र आफै पनि खिएर गयौ छक्याकाएर त्यसै छाड्न त छाडेनौ तर- पोली रहन्छ कस्तो धागो...

~ धनेन्द्र भूजेल ~

(एक) माया नलाऊँ भन्दा भन्दै तिमीले नै फसाएको एकछिन् एकछिन् भन्दा भन्दै घण्टौँ घण्टा बसाएको म कहाँ बिर्सन सक्छु र अब तिमीलाई - मरूभ...

~आनन्द रानोहोंछा~

(एक) पलाश टिपी शिरमा लाए जुन हुन्छ्यौ तिमी पाउजु बाँधी छेउमा आए धुन हुन्छ्यौ तिमी भन्नेले त फलाम् भन्लान्, पित्तल् भन्लान् कोमल मेरो...

~कपिलविवश भट्ट कञ्चन~

                         (एक) भो अब म उल्झनको जिन्दगी जिउन चाहान्न फाटेका ती अनगिन्ती रहरहरु सिउन चाहान्न सपनाका महलहरु गर्ल्याम गुर्...

~दिल शिरीष~

(एक) रानी आई घर बिगार्ने, घरबार चाहिदैन । राजा आई देश बिगार्ने, दरबार चाहिदैन । दिन्छौ भने मलाई,शान्ति लेख्ने कलम देउ हिसां गर्ने...

~प्रकाश आङ्देम्बे ~

(एक) नकाट भन्यो छुरा मान्दैन नबज भन्यो चुरा मान्दैन आफ्नै मन पराइ भाछ अचेल- आफैले भनेकै कुरा मान्दैन ! (दुई) कुराले संसार धोए...

~ दिनेश अधिकारी ~

(एक) के विश्वाश म बन्धन मुक्त भइसकें के विश्वाश म फक्रदों गुलाफ भइसकें जुद्धसम्शेर अझै बाटो छेकेर उभिएकै छ- के विश्वाश म रैती नाग...

~गण्डकीपुत्र~

(एक)   यो ओछ्यानमा तिमी  सुलको  कुरा   गर्छ्यौ संगै जीवन काटौं भनेको पूलको कुरा गर्छ्यौ म तिम्रै वयान गर्न  गजल लेख्दै थिंए - तिमी भन...

~सुरेश खतिवडा~

   (एक) मुटुको त्यों किनारामा, तिमीले नै वास माग्यौ, मेरै साथ बिताउने,  जिन्दगीको आश माग्यौ, रित्याएर  सिरिखुरी,  सारा  मेरा  सपनाहरु- ...

~बसन्ती बास्तोला~

                (एक) ढल्न लाग्दा मेरो खुशी,  धान्ने  एउटा  साथी  भयौ फुत्कन्छ कि पीर गरेर,  बान्ने  एउटा  साथी भयौ मलाई लाग्दा चोटहरु ति...

~निमेष निखिल~

                              (एक) तिम्रो प्रेमको प्रस्तावलाई मन्जुर भन्न मन लाग्यो जब मुहार देखें तिमीलाई झुर भन्न मन लाग्यो आजकलका म...

~ सरुभक्त ~

                                                     (एक) कहिले काँहीं मन हुँदा आफूलाई प्रेमको  सायर भन्ने  गर्छु मन नहुँदा  आफूलाई  स्व...

~ रमेश पौडेल ~

                (एक) अनायाशै नजरमा बस्यौ तिमी र त परेली हुँदै खस्यौ तिमी के जादू गर्यौ यसरी तिमीले- अहिले त मुटु मै पस्यौ तिमी ।     ...

~ चेतन कार्की ~

                            (एक) मेरा निम्ति त बसिनौ पर्खेर तिमीले हेरिनौ जाँदा पटक्कै फर्केर तिमीले आज एक्कासी मलाई लाग्दा बाडुली- सो...

~ज्ञानुवाकर पौडेल~

                                                          (एक) अब  न   त्यो  रुप  छ,  न  त्यो  रुपको   नशा बाँकी  छ अब  न  त्यो  प्रेम  ...

~ वसन्त गौतम~

  (एक)  पाँच मात्रै किन ! सय इन्द्रियले पिएको हुँ, तिमीलाई पिउन भनेरै, यति माथि तैरिएको हुँ तिम्रो नि:श्वाशको खातमा अडिएको छु म- तिम्रै...

~जितेन्द्र मल्ल~

(एक) देखे तिम्लाई बोलाइन बात लाग्ला भनी  आंखा झुकाइ  टोलाइन मात लाग्ला भनी मनका सबै भावना ती पोखे हर्दम् कागजैमा- चिठ्ठी तिम्लाई पठाइन ...

~बैरागी काइँला~

   (एक) हिंड्दा हिंडेदै पनि हजूरको साथको याद हुन्छ त्यसै बस्दा पनि हजूरको सम्झनाको याद हुन्छ राती सुत्दा पनि हजूरको स्वप्नको याद हुन्छ ब...

~अशेष मल्ल~

(एक) दु;ख बाँड्न  मिल्दैन सुख पनि बाँड्न मिल्दैन दु;ख सुखमा अन्तर छ- यस्लाई यौटै बनाउन मिल्दैन !        (दुई) हाम्रो कथा अरुले बुझ...

~शिव प्रकाश~

(एक) हारजीतको कुरा नगर प्रिये, सुन्दर नारी हौ तिमी हार्दिनौ कहिल्यै प्रिये, यौवनको फूलबारी हौ तिमी प्रिये, मान्छे त के; ढुङ्गो पनि पग्लि...

~राजकुमार वानिया~

(एक) ढकमक्क सिंगारिन खोज्ने 'चेली' दोषी चुल्ठोमा राख्न तँछाड मछाड 'चमेली' दोषी बुझ्दै जाँदा मलाई त यस्तो लाग्यो- चोखो माया...

~मधुवन पौडेल~

(एक) तिम्रो न्यानो माया पाउने आशमा तड्पिरहेको छु निरुद्धेश्य यता उता भौंतारिंदा अर्धमृत भइसकेको छु एकपल्ट त मेरो विरान जिन्दगीमा फेर...

~रत्नशम्शेर थापा~

(एक) कुल्ची हिंड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह त केही होईन केवल एक थुप्रो माटो हो गालाको पाटाको लामो धर्सो त्यो घाउ होई...
 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service