~शिव प्रकाश~

1 comments
(एक)

हारजीतको कुरा नगर प्रिये, सुन्दर नारी हौ तिमी
हार्दिनौ कहिल्यै प्रिये, यौवनको फूलबारी हौ तिमी
प्रिये, मान्छे त के; ढुङ्गो पनि पग्लिन्छ तिम्रा सामू-
नतमस्तक छु म , सबैकी प्राणपियारी हौ तिमी ! 
(दुई)

मनले मन कटक्क खाँदा भित्रभित्र साहै दुख्दो रहेछ
ढुङ्गो मनसँग मन ठोक्किदा शिशा जस्तै फुट्दो रहेछ
मनको बैरी  मनै हुदोरहेछ-मनको सँगी मनै भए'नि
मनसँग मनले घात गर्दा साह्रै नराम्ररी टुट्दो रहेछ !
                                 #

1 comments:

  • Avaya said...

    Dami Dami
    नतमस्तक छु म , सबैकी प्राणपियारी हौ तिमी !
    Ani
    मनले मन कटक्क खाँदा भित्रभित्र साहै दुख्दो रहेछ

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service