~अशेष मल्ल~

3 comments

(एक)
दु;ख बाँड्न  मिल्दैन
सुख पनि बाँड्न मिल्दैन
दु;ख सुखमा अन्तर छ-
यस्लाई यौटै बनाउन मिल्दैन !       



(दुई)
हाम्रो कथा अरुले बुझ्दैनन्
हाम्रो व्यथा अरुले भोग्दैनन्
हामीले आफ्नै बाटो हिंड्नु पर्छ-
हाम्रो  हिंडाइमा  अरुले सघाउँदैनन् !
            #

3 comments:

  • wasti said...

    कमेन्ट पोस्ट गर्न झन्झटिलो छ । सजिलो बनाउनुहोस्न साथी हो ।

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service