~गण्डकीपुत्र~

1 comments

(एक) 
यो ओछ्यानमा तिमी  सुलको  कुरा   गर्छ्यौ
संगै जीवन काटौं भनेको पूलको कुरा गर्छ्यौ
म तिम्रै वयान गर्न  गजल लेख्दै थिंए -
तिमी भने पटक पटक फूलको कुरा गर्छ्यौ !
 (दुई)
त्यो ज्यानमारालाई  देश जलेको  पीडाले  नछुने  रहेछ
उस्को अगाडि यो देशका नागरिक रोए तर उ नरुने रहेछ
हामी चाँही सुघ्रन्छ कि भनेर पानी खन्याउँदै थियौं -
के गर्नु  गधालाई  जति  धोए  पनि गाई नहुने रहेछ !

                                                          -विराटनगर
                                       #



1 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service