~ दिनेश अधिकारी ~

0 comments


(एक)

के विश्वाश म बन्धन मुक्त भइसकें

के विश्वाश म फक्रदों गुलाफ भइसकें

जुद्धसम्शेर अझै बाटो छेकेर उभिएकै छ-

के विश्वाश म रैती नागरिक भइसकें !

(दुई)

मान्छेलाई नानाथरिको रोग लागेको छ

मान्छेलाई मान्छे आफैं चोक लागेको छ

ऐ ! म पूरै आयु त बाँच्छु त के ?

मान्छेलाई मान्छेकै भोक लागेको छ !

                    #


0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service