~ मोहराज शर्मा वाग्ले~

0 comments





(एक)
भन्दा हुन तिमीलाई, तिम्रै लागि आकाशका जुनतारा झार दिन्छु
माफ गर प्रिया, मैले यै पनि भन्न सक्दिन सुनचाँदी र हार दिन्छु
मैले तिमीलाई दिन सक्ने त दाँया, वाँया, छाँया र माया हो -
जाऊ, पाऊ समाउ उसैको भन्ने छन् होलानी चन्द्र बर्साई सार दिन्छु !
(दुई) 

शुशुपाल थियौ पैले त, छाला बाक्लिएछ पुक्क परेकी
पोहोर साल त जुरेनछ लगन, अहिले त ढुक्क परेकी
वैश समाल, वैशाखमा भन्दा मानिनौ हिउँद भन्यौ -
मन न हो फेरिदो रैछ, आफ्नो सुर गर भन्दा हेरन सुँक्क गरेकी !
                                  #


                                                -धौलागिरी एफएम, बागलुङ
         

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service