~ जगत नवोदित ~

2 comments






(एक)

नबुझ्नेलाई के को खातिर बुझ्नेलाई पो कर्तब्य नि जिम्मा हुन्छ

नसोच्नेलाई के को मत्लब सोच्नेलाई पो जीवन नि बिमा हुन्छ

जिउदै मान्छे खाने निर्दयी मान्छेहरु समेत भेटे मैले-

ए हजुर !यती सारो नगरोउ न जे कुराको पनि सिमा हुन्छ !

(दुई)

नयाँ कुरुक्षेत्रमा पाइला म टेकिरहेछु

सब मानब दानब जस्तो देखिरहेछु

मरुभुमिको उजाड यो पटाङ्गिनिमा -

आफ्नै जीवनसित जुवा खेलिरहेछु !
                    #
                       हाल: अफगानिस्तान            
              

2 comments:

  • Online Literatures said...

    ohha ohaha jagat ji
    badhai chha मरुभुमिको उजाड यो पटाङ्गिनिमा -

    आफ्नै जीवनसित जुवा खेलिरहेछु !

    ho ma pani jindaki sanga juwa khelna tetai audai chhu kabul ma

    dai sangket

  • खेमराज गाउँले said...

    जगत जी को अक्षय आकृति मुक्तक स‌ग्रह कुनै वेवसाइटमा पढेको थिए । आज यस मुक्तक मन्चमा पनि भेटे । उहाँको मुक्तक पढें । राम्रो छ । खुसी लाग्यो मरुभूमिमा रहेर पनि मुक्तक सिर्जनामा तल्लिन हुनुहुन्छ । यहाँको मुकतक यात्राको कामना छ ।

    खेमराज गाउँले, खुमेल रोल्पा
    http://gaunleman.blogspot.com

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service