~ मनिता रेग्मी ~

2 comments


 (एक)
नजर के जुधेथे, लजाएँ  बेस्सरी
मन भित्रै हजुरलाई, सजाएँ बेस्सरी
बैसालु यो अधरको प्यासी हजुर त-
आँफैमा अझै प्यास जगाएँ बेस्सरी !





 (दुई)        
वर वर आउन भन्छु झन झन पर  सर्नुहुन्छ
बैसालु छु नसालु छु तेसै  प्याला  भर्नुहुन्छ
कामै काम मात्र होइन जीवन कति भनिसके-
मधुमासको शीत पर्दा कामै भनी झर्नुहुन्छ!
                      #

2 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service