~ केवल "किरण" भण्डारी ~

1 comments



(एक)
यतै कतै कुइनेटोमा भेट्न पाए हुन्थ्यो
इच्छाहरु थुप्रै थुप्रै मेट्न पाए  हुन्थ्यो
यसो गरें, उसो गरें, सुनाउने मन छ-
एकै छिन अंगालोले छेक्न पाए हुन्थ्यो !
 (दुई)
बाढी आएको छ जीवामा, आँशुको  बर्षा  नगर
टाढा बस्न चाहन्छु म, ठेगाना खोज्दै आउने नगर
सिसा भन्यौ, पत्थर भन्यौ, मन लागि के के भन्यौ -
चुपचाप सबै सहें मैले, काँढा भई अझै घोच्ने नगर !
                                  #

1 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service