` बिस्नु प्रवा सापकोटा `

0 comments




  (एक)
तिम्रै नजरको टुना मुनामा अल्झिएं  म
सबै केन्द्र पुगे यतै छेउ कुनामा अल्झिएं म
सपना त उडेर आकाशको जुन छुने थियो-
तर आखिर तिम्रै चौबन्दिको तुनामा अल्झिएं म !
(दुई)
मेरो आस्थालाइ सधै धमिरा ठान्छ्यौ तिमि
मेरो कर्मलाइ सधै दिलको किरा ठन्छयौ तिमि
कसरि पत्याउ तिमिले माया गर्छ्यौ भनेर-
जबकि मुटु भन्दा महङो हिरा ठान्छ्यौ तिमि !

                        #

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service