~ सावी श्रेष्ठ ~

0 comments

  

(एक)
बुझेनौ कहीले मलाई गलत अर्थ लायौ
दुनियाँको कुरा सुनी आँफै गीत गायौ
आफ्नो माने सधैं आफ्नै ठाने सधै-
दुखाई मेरो मुटु तिमीले के पायौ ??




                                              (दुई)
पढ्न सक्थौ सजिलै खुल्ला पाना थिए
घामपानी बाट छेक्ने तिम्रै छाना थिए
बुझिदियौ भाब मनको ढिलै भएपनि-
गुन्जिरहने तिम्रो सामु सुमधुर गाना थिए !
..........................#..................................

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service