~ उमा सुवेदी ~

0 comments




(एक)
मन मनै जुनीभरी तिम्लाई  माया गर्छु म त
तिम्रै  प्यास मेटाउन झर्ना  बनी झर्छु   म   त
तिमी रोए रुन्छ अनि तिमी हाँसे हाँस्छ यो मन-
तिम्रा लागि मर्नु परे, हाँसी  हाँसी मर्छु म त !




(दुई)
मीठो सपना देखाई मलाई  अधुरै  छोडेछौ
चोखो  माया  लत्याएर, अन्तै माया  जोडेछौ
मन त यसै चोरेकाथ्यौ, नीद पनि चोर्न लायौ
दोबाटोमा मलाई छोडी, अन्तै बाटो मोडेछौ !
......................#...............................

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service