~ उदास कार्की ~

1 comments


        
    (एक)  
    तिमी त्यो खाली सिउँदो बोक्ने
    एक्लो  हुनुको पीडा म भोग्ने
    रङ्गयाउने मन छ तिम्रो सिउँदो-
    कोहि छ कि भन मलाइ रोक्ने !


     (दुई) 
    देख्दै छु तिम्रो अधरमा मुस्कान मन्द छ
    अट्टाहास गर्ने ती ओठ आज किन बन्द छ
    सिर्जी सक्यौ तिमीले सुखद संसार या-
    यो समाजले दिएको कुनै परिबन्द छ !

                        #
        धापासी-, बसुन्धरा, काठमाण्डौ

1 comments:

  • Ramesh Mohan Adhikari said...

    मलाई तपाईंका मुक्तक सारै राम्रा लागे।



    ------
    मैले पनि ब्लग बनाएको छु ।
    http://merasirjanharu.blogspot.com/
    हेरेर प्रतिक्रिया दिनुहोला।

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service