~मीनु सञ्जीवनी~

(एक) म अलपत्र परेँ, तिम्ले बाटो तताएसी भोक तिर्खा केही लाग्दैन, तिम्रै यादले सताएसी म त अर्धपागल जस्तै भई सकेकी थिएँ-  फेरि परें ...

~दीपक कौडिन्य~

  (एक) शिर झुकाई कसैसामु हात मल्दै मल्दिन म गोप्य कुरा कसै सित कहिल्यै पनि खोल्दिन म तर यौटा कुरा भने क्षमा गर्नु होला मलाई- कहिले काँही...

~सुमन मञ्जरी~

(एक) थियो जोडी रामलक्ष्मण कस्ले आज जाल रच्यो सुखा उजाड जमिन बिचै कुन्नी कस्ले ताल रच्यो दुई ज्यान एक मुटु भएका थियौ हामी यसै- छिन्न भिन्...

~सविन सिंह~

(एक) आज फेरी त्यही इतिहास दोहोरियो चोखो मेरो मनको उपहास दोहोरियो बनेथ्यो प्रेमी एकचोटि फेरी सबिन- निर्दयी त्यो दिलको अट्टहास दोहोरियो...

~डा. सर्जना "शिरिष"~

(एक) लपक्कै भिजाउँ भन्छ, माया मेरो बर्षिएर देखे पनि नदेखेझैं, किन हिंड्यौ तर्किएर मेरो पनि हृदयमा, तिम्रो जस्तै भाव सागर- आउँदा जाँदा ता...

~ उद्धव सिलवाल ~

  (एक)   साँचो-सत्य कुरादेखी सधैं सधैं भाग्दो रहेछु नहुने र नपुग्नेको सधैं पछी लाग्दो रहेछु सपनाका भड्खाला नै कति मिठा मिठा कठै ! ...

~ मिना बान्तवा "मृदु" ~

(एक)   आज भोलि  कसै सँग बोल्न डर लाग्छ मेरो मनको ढोकाहरु खोल्न डर लाग्छ आफैले आज आफुलाई, मात्र विश्वाश गर्छु- हिउदे भेलको गहिराई पनि त...

~टेकेन्द्र अधिकारी ~

(एक)   हरेकपल जिन्दगी हाँसेर बाँचेँ अलिकति उब्रियो साँचेर बाँचेँ भूल भए मलाई माफ गरिदेऊ- जस्तो तिमीले दियौ त्यस्तै बाँचेँ ।   (दुई)  ...

~ पुष्पा अधिकारी गौतम ~

(एक)   मैले तिमीलाई भूले भने मलाई माफ़ गर्नु बेहोशी मै झूले भने मलाई माफ़ गर्नु बाध्यता हो की रहर हो यो जिन्दगीको- तिम्रो हुन नसके नि मलाई...

~ गोवर्द्धन पूजा ~

  (एक)   आफ्नैजस्तो लाग्यौ तिमी पर्राईको हुँदा पनि पीडा मनको पोखिएन आँसु पोखी धुँदा पनि कति शान्त र शितल भो आज यो छट्पटी- तिम्रो कोमल ...

~रीता खत्री~

             (एक)               सोझो भन्थें मेरो मान्छे जाली भा'को रैछ             बगैंचाको फूल मार्ने माली भा'को रैछ           ...

~ मुकेश राई ~

  (एक)   अनवरत उकाली ओराली बढीरहन्छ जीवनको बाटो, मृत्‍यु पर्यन्त जसलाई नि मिल्छ एक मुठी माटो, बाँचुन्जेल स्वार्थको जन्जालमा पाउँदारको...

~ कमला आँसु ~

(एक)   बिनासित्तै रिसाउँछौ, अनि जोख्न खोज्छौ माया दुधमा पानी मिसाउँछौ, अनि जोख्न खोज्छौ माया तिम्रो मेरो बाटो अलग हुँदा पनि जबरजस्ती - ...

~विवश पोखरेल~

        (एक)              दृष्टिदोष हो सायद सोझोलाई पनि बाङ्गो देख्छन्,         आफू नाङ्गिएकाहरू अरुलाई पनि नाङ्गो देख्दछन्        ...

~ सृजना अधिकारी 'सीरू' ~

(एक)   अँगालोमा तिमी सँगै बाँच्ने रहर थियो तिम्रै  लागि मेरो माया साँच्ने रहर थियो जिन्दगीको एक्लो पनमा सँगै यात्रा गर्दै- दुः...

~ महेन्द्र राई ~

(एक) अस्ति मैले जुनलाई हराँए हिजो मैले खुनलाई हराँए खुन र जुन नै नभए पछि, आज मैले उनलाई हराँए ! (दुई) उसैले भन्यो हासिं दिए मैले अर्को ...

~प्रभा आचार्य~

  (एक) सत्यको बिज रोपे फल्छ कुनै दिन असत्यको जरो पनि गल्छ कुनै दिन मन चङ्गा भएदेखी बागमती नै गंगा- स्वार्थी शाषण मक्किएर ढल्छ कुनै ...

~तीर्थ श्रेष्ठ~

  (एक)  तिमीलाई चिट्ठी लेखेको थिंए, जवाफ लेख्यौ कि लेखिनौ तिमीलाई भनेर गीत लेखेको थिंए, भाखा हाल्यौ कि हालिनौ सत्य मेरो हजुर,हि...

~सरु आस्था~

  (एक) ज्वारभाटा जिन्दगीको फुटाएर बाँच्नु पर्छ सुख दुःख ऐचो पैंचौ मिलाएर साँच्नु पर्छ दुःख मात्र हैन साथी सुख पनि आउनेछ- मनको दी...

~राज पन्त~

    (एक) सपनाको संसारमा डुल्ने रहर भो आज किन आफैलाई भुल्ने रहर भो भीर अनि पहरामा फुल्न चाहन्थे म- तर तिम्रो केशमा नै फुल्ने रहर भो ! (द...

~विष्णुबहादुर सिंह~

(एक) आँखा वन्द गर्दा  धेरै सपनाहरु आउछन जिन्दगीले ताल बेतालका गीतहरु गाउँछन आफ्नै भन्नेहरुले जव आज भुलिदिन्छन्- सुखै सुखको आशमा प...

~स्वप्निल नीरव~

(एक) बेमौसम मनका रहरहरु फुल्न सक्छन् ताता मरुभूमि र बगरहरु फुल्न सक्छन् अमृतले सबैलाई न्याय गरेको कहाँ छ र- छोइ हेर अपनत्वले जहरहरु...

~ भुवन छेत्री ~

  (एक)    ओ कवि ! तिम्रो कवितामा देश बोलेको खोइ स्वाभिमानी हुँ म भन्छौ, भेष बोलेको खोइ गीत लेख्छौ भरियाको-निमुखाको कथा- खोइ त ना...

~हिमा श्रीस "सामना"~

(एक) शोषित पिडित जनताको आवाज नसुन्ने यो सरकार मुर्दाबाद ! सत्ता र कुर्सीको लागि अनेक जाल बुन्ने यो सरकार मुर्दाबाद ! जब लुटिन्छन दिन ...

~तिलक भट्टराइ~

(एक)  थोरै धेरै गुनासो थ्यो झर्किएर जाने सँग दोष देखाई बिना कारण जर्किएर जाने सँग पोइला गा'की श्रीमतीले छोरो पाउँदा के को हर्ष- ...

~अमृता ठकुरी~

  (एक) सत्यताको विजय अवश्य हुन्छ आतंकलाई भय अवश्य हुन्छ आज सत्य बोल्नेहरु दुई चार होलान्- हेर्दै जानु भोलि सय अवश्य हन्छ ! (दुई)...

~आर आर चौलागाईं ~

(एक) घाम झुल्केला भन्दाभन्दै बादलले ढाक्दो रहेछ घाउ निको होला भन्दाभन्दै बल्झेर पाक्दो रहेछ कैले पुग्ने होला खै ? ऊ त्यो चुचुरोमा- ...

~सरु अधिकारी~

(एक)   हार्नु मेरो मजबुरी हो तर आज जीत भयो अन्जानमै भएपनि उसै सँग प्रीत भयो हिड्नै पर्ने थुप्रै उकाली ओह्राली छन् यहाँ- अनिश्चित मे...

~किशन शीतल विवश~

  (एक)   नाँच्न खोज्दा पो थाहा पाएँ साँच्न खोज्दा पो थाहा पाएँ खै कहाँ हराएछन खुशीहरू- हाँस्न खोज्दा पो थाहा पाएँ !   (दुई) उठाउन ख...

~राधिका अधिकारी "आँसु"~

(एक)   हिजो आज खै किन हो आकाश सुन्य लाग्छ शितलता बोकि हिड्ने वतास सुन्य लाग्छ छाती भित्र दुख्छ घाउ असजिलो गरि- सुन्दरता दिने फूलक...
 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service