~राज पन्त~

    (एक) सपनाको संसारमा डुल्ने रहर भो आज किन आफैलाई भुल्ने रहर भो भीर अनि पहरामा फुल्न चाहन्थे म- तर तिम्रो केशमा नै फुल्ने रहर भो ! (द...

~विष्णुबहादुर सिंह~

(एक) आँखा वन्द गर्दा  धेरै सपनाहरु आउछन जिन्दगीले ताल बेतालका गीतहरु गाउँछन आफ्नै भन्नेहरुले जव आज भुलिदिन्छन्- सुखै सुखको आशमा प...

~स्वप्निल नीरव~

(एक) बेमौसम मनका रहरहरु फुल्न सक्छन् ताता मरुभूमि र बगरहरु फुल्न सक्छन् अमृतले सबैलाई न्याय गरेको कहाँ छ र- छोइ हेर अपनत्वले जहरहरु...

~ भुवन छेत्री ~

  (एक)    ओ कवि ! तिम्रो कवितामा देश बोलेको खोइ स्वाभिमानी हुँ म भन्छौ, भेष बोलेको खोइ गीत लेख्छौ भरियाको-निमुखाको कथा- खोइ त ना...

~हिमा श्रीस "सामना"~

(एक) शोषित पिडित जनताको आवाज नसुन्ने यो सरकार मुर्दाबाद ! सत्ता र कुर्सीको लागि अनेक जाल बुन्ने यो सरकार मुर्दाबाद ! जब लुटिन्छन दिन ...

~तिलक भट्टराइ~

(एक)  थोरै धेरै गुनासो थ्यो झर्किएर जाने सँग दोष देखाई बिना कारण जर्किएर जाने सँग पोइला गा'की श्रीमतीले छोरो पाउँदा के को हर्ष- ...

~अमृता ठकुरी~

  (एक) सत्यताको विजय अवश्य हुन्छ आतंकलाई भय अवश्य हुन्छ आज सत्य बोल्नेहरु दुई चार होलान्- हेर्दै जानु भोलि सय अवश्य हन्छ ! (दुई)...

~आर आर चौलागाईं ~

(एक) घाम झुल्केला भन्दाभन्दै बादलले ढाक्दो रहेछ घाउ निको होला भन्दाभन्दै बल्झेर पाक्दो रहेछ कैले पुग्ने होला खै ? ऊ त्यो चुचुरोमा- ...

~सरु अधिकारी~

(एक)   हार्नु मेरो मजबुरी हो तर आज जीत भयो अन्जानमै भएपनि उसै सँग प्रीत भयो हिड्नै पर्ने थुप्रै उकाली ओह्राली छन् यहाँ- अनिश्चित मे...

~किशन शीतल विवश~

  (एक)   नाँच्न खोज्दा पो थाहा पाएँ साँच्न खोज्दा पो थाहा पाएँ खै कहाँ हराएछन खुशीहरू- हाँस्न खोज्दा पो थाहा पाएँ !   (दुई) उठाउन ख...

~राधिका अधिकारी "आँसु"~

(एक)   हिजो आज खै किन हो आकाश सुन्य लाग्छ शितलता बोकि हिड्ने वतास सुन्य लाग्छ छाती भित्र दुख्छ घाउ असजिलो गरि- सुन्दरता दिने फूलक...
 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service