~किशन शीतल विवश~

2 comments

 (एक) 
नाँच्न खोज्दा पो थाहा पाएँ
साँच्न खोज्दा पो थाहा पाएँ
खै कहाँ हराएछन खुशीहरू-
हाँस्न खोज्दा पो थाहा पाएँ !
 (दुई)
उठाउन खोज्यो पोखिन्छ जिन्दगी
जोगाउन खोज्यो ठोकिन्छ जिन्दगी
सायद सायद त्यसैले होला -
कर्कलाको पानीसंग जोखिन्छ जिन्दगी !
 ..................#................................
         kishansital66@gmail.com

2 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service