~सरु अधिकारी~

0 comments



(एक) 
हार्नु मेरो मजबुरी हो तर आज जीत भयो
अन्जानमै भएपनि उसै सँग प्रीत भयो
हिड्नै पर्ने थुप्रै उकाली ओह्राली छन् यहाँ-
अनिश्चित मेरो गहन यात्रा नै मीत भयो !
(दुई)
बिर्सन्छु भन्यो झन तिमै्र याद आइरहृयो
हरेक पल त्रि्रै झझल्कोले सताइरहृयो
जो कोही देख्दा तिमी नै हौ कि जस्तो लाग्छ-
एकान्त मनले तिमीलाई नै गुञ्जाइरहृयो !
......................#..................................

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service