~अमृता ठकुरी~

1 comments





 (एक)
सत्यताको विजय अवश्य हुन्छ
आतंकलाई भय अवश्य हुन्छ
आज सत्य बोल्नेहरु दुई चार होलान्-
हेर्दै जानु भोलि सय अवश्य हन्छ !
(दुई)
मैले हैन भनेकै थेँ तर छाती दुखेकै हो
क्यै भा'छैन भनेकै थेँ तर छाती दुखेकै हो
सान्त्वनाको मलम लिइ लगाउन तिमी आउँदा-
भो पर्दैन भनेकै थेँ तर छाती दुखेकै हो !
...........................#........................

1 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service