~हिमा श्रीस "सामना"~

0 comments






(एक)
शोषित पिडित जनताको आवाज नसुन्ने यो सरकार मुर्दाबाद !
सत्ता र कुर्सीको लागि अनेक जाल बुन्ने यो सरकार मुर्दाबाद !
जब लुटिन्छन दिन दहाडै यहाँ सुन्तली र सुन्तली धामीहरु-
उपचारको बहानामा नजरबन्दमा थुन्ने यो सरकार मुर्दाबाद !
(दुई)
जनताको भोक, शोक, रोग नदेख्ने नेता होशियार
सत्ताको मातले गरीब वस्ती नेता होशियार
उठ्छ अब तराइ पहाड उठ्छ अनि हिमाल पनि-
समयमै जनताको कानुन नलेख्ने नेता होशियार !
......................#...............................
samana_shrees@yahoo.com

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service