~राज पन्त~

0 comments
 

  (एक)

सपनाको संसारमा डुल्ने रहर भो
आज किन आफैलाई भुल्ने रहर भो
भीर अनि पहरामा फुल्न चाहन्थे म-
तर तिम्रो केशमा नै फुल्ने रहर भो !

(दुई)
आशाको दियो जगाएर गयौ
साउने भेल भै बगाएर गयौ
मेरो मनको बगैचामा डुल्दै-
फूल सरी मग्मगाएर गयौ !

.........#....................

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service