~विष्णुबहादुर सिंह~

0 comments


(एक)
आँखा वन्द गर्दा  धेरै सपनाहरु आउछन
जिन्दगीले ताल बेतालका गीतहरु गाउँछन
आफ्नै भन्नेहरुले जव आज भुलिदिन्छन्-
सुखै सुखको आशमा पीडाहरु पाउँछन् ! 
(दुई)
माग्नु पर्छ उसैसँग जस्ले दिल फुकाई दिन्छ
भन्नु पर्छ उसैसँग जस्ले कुरा  लुकाई दिन्छ
रोज्नु पर्छ साथीहरु सफलताको सिंढी चढ्दा-
हाँस्नु पर्छ उसैसँग जस्ले ओठ मुस्काई दिन्छ !
 .......................#.......................................
vbs@ntc.net.np



0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service