~तिलक भट्टराइ~

0 comments


(एक) 
थोरै धेरै गुनासो थ्यो झर्किएर जाने सँग
दोष देखाई बिना कारण जर्किएर जाने सँग
पोइला गा'की श्रीमतीले छोरो पाउँदा के को हर्ष-
भन्न मन थ्यो दुइटा कुरा तर्किएर जाने सँग !
(दुई) 
देखें राती सपनिमा मेरी मायालुलाई
हिजो पनि आज पनि फेरी मायालुलाई
कहाँ देखु कहाँ भेटु भाको छ मन्मा
भेट्न पाए बिताउँछु दिन हेरी मायालुलाई !
............................#.............................


0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service