~प्रभा आचार्य~

1 comments
 

(एक)
सत्यको बिज रोपे फल्छ कुनै दिन
असत्यको जरो पनि गल्छ कुनै दिन
मन चङ्गा भएदेखी बागमती नै गंगा-
स्वार्थी शाषण मक्किएर ढल्छ कुनै दिन !
(दुई)
मनको कोठा सफा गरी चोखो आश दिएँ
ढुकढुकीलाई चलाऊन उस्तै सास  दिएँ
बन साङ्लो पो रैछ उ त,आफै खेदिएं-
बनबासी आफु बनि,घरको बास दिएँ !
.................#...............................
prabha.acharya999@hotmail.com


1 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service