~ सृजना अधिकारी 'सीरू' ~

0 comments






(एक)  
अँगालोमा तिमी सँगै बाँच्ने रहर थियो
तिम्रै  लागि मेरो माया साँच्ने रहर थियो
जिन्दगीको एक्लो पनमा सँगै यात्रा गर्दै-
दुःख पीडा बिर्सिएर हाँस्ने रहर थियो !
(दुई)            
प्रेमपत्र भन्थ्यौ तर खाली खाम रैछ
शहरमा देखायौ घर उकाली गाम रैछ
साँचेको थे तिम्लाई माया भनि मख्ख पार्दै-
अरूलाई फसाउने तिम्रो जाली काम रैछ !
..............................#.........................
its_creation14@yahoo.com

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service