~ मुकेश राई ~

0 comments


  (एक) 
अनवरत उकाली ओराली बढीरहन्छ जीवनको बाटो,
मृत्‍यु पर्यन्त जसलाई नि मिल्छ एक मुठी माटो,
बाँचुन्जेल स्वार्थको जन्जालमा पाउँदारको जोड घटाऊ-
छोडेर जाने संसारीक मोह के को फाईदा ? के को घाटो !
  (दुई) 
सूर्य एक,चन्द्र एक, ताराहरु किन गन्नु ?
कुरा मिठो बुझ्नेलाई ईशाराले केही भन्नु
नजानेकालाई पो बुझाउनु सजिलो छ् हजुर-
जानी जानी बुझ पचाउनेलाई त खै के भन्नु !!
.......................#............................
mukesh17@hotmail.co.uk

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service