~ गोवर्द्धन पूजा ~

0 comments



 (एक) 
आफ्नैजस्तो लाग्यौ तिमी पर्राईको हुँदा पनि
पीडा मनको पोखिएन आँसु पोखी धुँदा पनि
कति शान्त र शितल भो आज यो छट्पटी-
तिम्रो कोमल हातले एक पटक छुँदा पनि !
(दुई) 
हजार ठक्कर खाएँ, हजार हण्डर खाएँ
तिमी साथ हुँदा रोएरै रात कटाएँ
हे छोडिजाने निष्ठूरी, नसंझे अब-
तिमीलाई छोड्दा नै मैले सुख पाएँ !
..................#...........................
    काठमाण्डौ, हाल: अमेरिका

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service