~ पुष्पा अधिकारी गौतम ~

3 comments


(एक) 
मैले तिमीलाई भूले भने मलाई माफ़ गर्नु
बेहोशी मै झूले भने मलाई माफ़ गर्नु
बाध्यता हो की रहर हो यो जिन्दगीको-
तिम्रो हुन नसके नि मलाई माफ़ गर्नु !
(दुई)
रुंदा रुंदै थाकेर हांस्न थालेछु
बल्ल यो जिन्दगी बाच्न थालेछु
कति तिर्यौ?अहिलेसम्म दूधको भारा-
आफै संग प्रश्न सोधी जाच्न थालेछु !
.....................#.........................
puspa911@gmail.com

3 comments:

  • Basanta said...

    दुबै सटीक छन्। दुईटालाई दाँज्दा भने दोश्रो बलियो लाग्छ।

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service