~टेकेन्द्र अधिकारी ~

0 comments
(एक) 

हरेकपल जिन्दगी हाँसेर बाँचेँ
अलिकति उब्रियो साँचेर बाँचेँ
भूल भए मलाई माफ गरिदेऊ-
जस्तो तिमीले दियौ त्यस्तै बाँचेँ ।
 (दुई) 
मुलुकलाई अनिर्णयमा राखेकै छन्
जनतालाई ढाँट्नसम्म ढाँटेकै छन्
संविधान नबनाए सेतो हात्ती किन पाल्नु ?
संविधानसभाबाट भत्ता थापेकै छन् !
.................#.......................
                                 -विराटनगर

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service