~ मिना बान्तवा "मृदु" ~

0 comments
(एक) 
आज भोलि  कसै सँग बोल्न डर लाग्छ
मेरो मनको ढोकाहरु खोल्न डर लाग्छ
आफैले आज आफुलाई, मात्र विश्वाश गर्छु-
हिउदे भेलको गहिराई पनि तोल्न डर लाग्छ !
 (दुई) 
एक चोटी आयो मेरो जीवनमा यस्तो मोड
आफूले चाहँदा-चाहँदै पनि भयो ऊ सँग बिछोड
मैले उसलाई जीवन वलिदान दिन नखोजेको त हैन-
तर एक्कासी आयो आँधिबेहेरिको ठूलो स्वर !
..................................#............................

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service