~ उद्धव सिलवाल ~

0 comments



 (एक) 
साँचो-सत्य कुरादेखी सधैं सधैं भाग्दो रहेछु
नहुने र नपुग्नेको सधैं पछी लाग्दो रहेछु
सपनाका भड्खाला नै कति मिठा मिठा कठै !
घर पुरै जलेपछी आँत्तिएर जाग्दो रहेछ ।
 (दुई)
घरभित्र आँधि-बेहरी, आगो जगायौ
इस्ट-मित्र छर्-छिमेक सबै भगायौ
तिम्रै मात्र तर्कनाले खाइरहन्छ सधैं सधैं
तिमीले मलाई किन यस्तो टुना लगायौ
............................#........................

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service