~सविन सिंह~

2 comments

(एक)
आज फेरी त्यही इतिहास दोहोरियो
चोखो मेरो मनको उपहास दोहोरियो
बनेथ्यो प्रेमी एकचोटि फेरी सबिन-
निर्दयी त्यो दिलको अट्टहास दोहोरियो !
(दुई) 
मुटुमा गडिएको बुझो जस्तो लाग्छ
राखुँ बिझाइराछ, फालुँ भेल ताक्छ
दिमाग बोल्छ - उखालेरै फालिदे सबिन-
पागल मुट फेरी , उही पिडा माग्छ !
 ...................#............................

sabinsingh@gmail.com

2 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service