~खगेन्द्र अधिकारी ''अमृत"~

(एक) एक्लै जन्मे, एक्लै हुर्के, एक्लै मर्नु पर्छ अरे बदलिदै जान्छ पुस्ता नाता अधि सर्छ अरे जन्मे पछि मर्नै पर्ने सत्यतालाई रोक्ने कसले प...

~कल्पना अवस्थी~

  (एक) स्वार्थी यो संसारमा कोही छैन साथी भन्नु झरे सबै नजरमा कोही छैन माथी भन्नु मतलबी भए हेर सबै नाता गोता पनि सबै माना रैछ यहाँ क...

~आनन्द श्रेष्ठ~

    (एक) तिम्रा खुशीको आँसु मैले पुछ्न सकिन मेरो दु:खका आँसु त्यसमा मुछ्न सकिन तिम्रो मेरो एकै भन्थ्यौ तिमी सधैँभरि मलाई म दु:खी र त...

~भगवती बस्नेत~

  (एक) आशा जति निरासामा पार्यौ तिमीले हाँसीखुसी बाँच्ने रहर मार्यौ तिमीले सौगातहरु मायाको थिए साट्न अझै अनयासै अन्तै प्रीत सार्‍यौ ति...

~ गायत्री खतिवडा~

  (एक) माया गरी बोलाउँदा ढुङो पनि बोल्दो रै'छ यही मायाको मल हालेसी उन्यु पनि फुल्दो रै'छ गज्जब छ यो दुनियाँुनी माया ...

~दीपक समीप~

(एक) वैंश त यस्तो होस् फूलले तिमीसित सापट मागोस् पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस् छ्यौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा ...
 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service