~दीपक समीप~

0 comments
(एक)
वैंश त यस्तो होस् फूलले तिमीसित सापट मागोस्
पूर्णिमाको जून पनि लाज मानी टाढा कतै भागोस्
छ्यौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्
सोचें मैल नि सोच्न हुने नहुने लागे बरु पापै लागोस् !
(दुई)

तिम्रो मनलाई धुँदा धुँदा धोवी भएँ म
आफ्नै मनलाई नपखाल्दा रोगी भएँ म
उपचारमा धाएँ धेरै तिम्रो दिलको क्लिनिक
धाउँदा  धाउँदा  आज हेर जोगी भएँ म !
_____________________
पोखरा
deepaksameep@gmail.com

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service