~भगवती बस्नेत~

0 comments



  (एक)
आशा जति निरासामा पार्यौ तिमीले
हाँसीखुसी बाँच्ने रहर मार्यौ तिमीले
सौगातहरु मायाको थिए साट्न अझै
अनयासै अन्तै प्रीत सार्‍यौ तिमीले !

(दुई)
गरेरै नसक्ने गुनको बयान के गरौँ
धर्तिको धुलो म जुनको बयान के गरौँ
बैंशालु गुराँश बनेर फुल्दै छु पाखामा
प्रितीको मधुर धुनको बयान के गरौँ !
~~~~~~~~~~~0~~~~~~~~~~~~
काठमाण्डौ, हाल: इजरायल

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service